Harsamaya
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित)
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित) नेपालमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प गएका छन् । १९९०, २०५४, २०६८ र २०७२ सालमा ठूला भूकम्पहरू गएका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरु लाग्नुपर्छ : प्रधानमन्त्री (भिडियोसहित)
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरु लाग्नुपर्छ : प्रधानमन्त्री (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।
नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा. बस्याल (भिडियोसहित)
नेपालमा करिब ७० प्रतिशत मानिसहरु हड्डीको समस्याबाट ग्रसित छन् : डा. बस्याल (भिडियोसहित) हाडजोर्नी एवम मेरुदण्ड सम्बन्धि विभिन्न समस्याहरु हुन्छन् । दुखाई हुने पनि विभिन्न कारणहरु छन् । युवा, बृद्ध र बालबालिकाहरुमा   छुट्टा छ्ट्टै समस्याहरु हुन्छन् । दैनिक जीवनशैली, खानपानका कारण समस्याहरु फरक फरक देखिन्छन्  ।
Weather Update