चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’सार्वजनिक (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का अधिकांश गीत गाएका थिए ।
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो ।
माओवादी स्थायी समिति बैठक सकियो, २६ बुँदे प्रस्ताव पारित (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आन्तरिक संगठनात्मक विषयमा गम्भीर छलफलसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ । गुट, उपगुट र स्वार्थ समूहको अन्त्य गर्दै पार्टी रूपान्तरणको महाअभियानलाई व्यवहारमा लैजाने अठोट बैठकले व्यक्त गरेको छ ।
साताको लोकप्रिय
