भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित)
आइतबार, असार १, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सार्वजनिक यातायात सुधारमा कांग्रेस गम्भीर : सभापति देउवा (भिडियोसहित)
आइतबार, असार १, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्याको समाधानका लागि लोकतान्त्रिक सोच भएका व्यवसायीहरूसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित)
आइतबार, असार १, २०८२
उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
साताको लोकप्रिय
