Harsamaya
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित)
‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’ (भिडियोसहित) संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित)
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित) नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित)
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।
Weather Update