नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे (भिडियोसहित)
बुधबार, असार १८, २०८२
उनले भने, ‘नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्त्वपूर्ण छ । यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन् यहीँ पनि काम पाउँछन् ।
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित)
बुधबार, असार १८, २०८२
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् ।
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित)
बुधबार, असार १८, २०८२
मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।
साताको लोकप्रिय
