
संविधानमा माओवादीको छाप देख्नेले संविधानलाई च्यात्न खोजे - प्रचण्ड (भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
झापाबाट सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ ।

‘कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन हुँदैन’ (भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए ।