त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ देखि १८ घण्टा खुल्ने
आइतबार, फागुन २५, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९ (अप्रिल १) बाट ६ घण्टामात्र बन्द हुने भएको छ ।
धनगढीमा यतीको परीक्षण उडान
शनिबार, फागुन २४, २०८१
दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
गौतमबुद्ध विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सको नियमित उडान
शुक्रबार, फागुन २३, २०८१
गौतमबुद्ध विमानस्थलबाट फेब्रुअरी महिनामा कूल एक सय १५ उडानमार्फत छ हजार आठ सय ७९ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउँदा प्रति उडान १० हजार शुल्क
शुक्रबार, फागुन २३, २०८१
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लाग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापदण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको पालिकाले जनाएको छ ।
पाङ्ग्रा बिना बुद्ध एयर काठमाडौं आएपछि...
शुक्रबार, फागुन २३, २०८१
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौंमा सुरक्षित अवतरण गरेको बताए । जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित!
बिहीबार, फागुन २२, २०८१
मङ्सिर अन्तिमदेखि ठप्प रहेको सुकेटार विमानस्थलको हवाई सेवा अझै सुचारु हुन सकेको छैन, जसले यात्रु तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।
नन्दन तालको एक सय १६ बिघा जग्गा अतिक्रमणमा
बुधबार, फागुन २१, २०८१
तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।
हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडान सेवा सुरु गर्दै
मंगलबार, फागुन २०, २०८१
हिमालय एअरलाइन्सले आगामी चैत १८ गतेदेखि पोखरा र ल्हासाबिच साप्ताहिक उडान सेवा सुरु गर्ने घोषणा गरेको छ।
टरिगाउँ विमानस्थललाई सरकारले छुट्यायो एक करोड बजेट
सोमबार, फागुन १९, २०८१
विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट
शुक्रबार, फागुन १६, २०८१
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समस्या आएको छ।
मालिका भगवती मन्दिरको ऐतिहासिक पुनर्निर्माण : भक्तपुरे शैलीमा नयाँ रूप
बुधबार, फागुन १४, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५४ लाख बजेटबाट सुरु भएको पुनर्निर्माण कार्यले मन्दिरलाई तीन तलाको प्यागोडा शैलीमा नयाँ स्वरूप दिनेछ।
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
साताको लोकप्रिय
