विश्वकप खेल्न भारत नजाले बंगलादेशको अडान, भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय
बुधबार, माघ ७, २०८२
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड लाई एकदिनको समय दिएको छ । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।
साताको लोकप्रिय

