गुल्मीको तम्घास–सिमलटारी सडक खण्डमा दुई वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते
मंगलबार, माघ ६, २०८२
गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार लु १ ज १५४४ नम्बरको सफारी गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ३५१८ नं. को पिक अप गाडी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
साताको लोकप्रिय

