रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा
सोमबार, माघ ५, २०८२
उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ । अब यही क्षमतालाई आगामी २५ वर्षमा देशको विकासका लागि परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
साताको लोकप्रिय

