बालेन शाहले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा के छ ?
सोमबार, फागुन ११, २०८२
यस्तै, पर्यटन तथा उद्योग क्षेत्रमा गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइने र सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गर्ने उनले उल्लेख गरे ।
चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो
मंगलबार, फागुन ५, २०८२
सोही क्रममा उनी कार्यकर्तासहित दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
झापा–५ को चुनावी इपिसेन्टरमा स्थलगत रिर्पोटिङ : के भन्छन् मतदाता ?
बिहीबार, माघ २९, २०८२
यसैबीच, झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ यतिबेला चुनावी इपीसेन्टरका रुपमा चर्चाको शिखरमा रहेको छ ।
बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
सोमबार, माघ ५, २०८२
बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।
साताको लोकप्रिय

