सिन्धुपाल्चोकमा ठूलो सङ्ख्यामा म्यादी प्रहरी माग, चौतारा र बन्देउबाट दरखास्त दिन सकिने
बिहीबार, माघ १, २०८२
अब म्यादी प्रहरीका लागि माघ ४ गतेसम्म दरखास्त आव्हान गरिएको छ । दरखास्त दिन चाहनेले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र सशस्त्र प्रहरी बल नेपाल न.१६ गण हेड क्वाटर बन्देउमा दरखास्त दिन सक्नेछन् ।
साताको लोकप्रिय

