पठाओका सञ्चालक असिममान सिंह बस्नेतद्वारा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा
आइतबार, पुस २७, २०८२
तेस्रो एजेन्डा अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने रहेको उनले बताए । अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गरी समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
साताको लोकप्रिय

