पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना हुने [भिडियोसहित]
बिहीबार, पुस २४, २०८२
बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आगामी पौष २६ गते देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना गर्न लागेको जानकारी दिए ।
साताको लोकप्रिय

![पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना हुने [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Traffic-1767871277.jpg)