कोशी राष्ट्रियसभा चुनाव : मतभारमा गठबन्धन हाबी, प्रतिस्पर्धा सीमित
बुधबार, पुस २३, २०८२
राजनीतिक रूपमा सबैभन्दा चासोको विषय भनेको मतभारको अन्तर हो । कोशी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेका छन् । ९३ प्रदेशसभा सदस्यको मत भार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मत भार १९ तोकिएको छ ।
साताको लोकप्रिय

