राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र [भिडियोसहित]
शनिबार, फागुन २, २०८२
लिङ्देनले राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको राजनीतिक दल रहेको दाबी गरेका हुन् ।
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै
शुक्रबार, फागुन ९, २०८१
उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट को को पुरस्कृत भए ? (सूचीसहित)
बुधबार, फागुन ७, २०८१
पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नव प्रवर्तन क्षेत्रका प्रतिभावान् नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
सरकार सर्वसत्तावादतर्फ उन्मुख - अध्यक्ष लिङ्देन
शनिबार, पुस २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् ।
समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने - अध्यक्ष थापा
शनिबार, पुस २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन् ।
एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न सक्दैनन् - अध्यक्ष लिङ्देन
बिहीबार, पुस २५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् ।
साताको लोकप्रिय

![राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Raprapa-1771079917.jpg)