डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित]
मंगलबार, पुस १५, २०८२
'कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन,'उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो।
साताको लोकप्रिय

![डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/shekhar-koirala-1766489775.jpg)