महामन्त्री शर्माको घोषणाः यसपटक चुनाव लड्दिन, युवालाई अवसर दिन्छु
बिहीबार, पुस १०, २०८२
गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।
साताको लोकप्रिय

