Harsamaya
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । 
कार्यसम्पादन बैठकमा महामन्त्री थापालाई संस्थापनका नेताहरूको 'काउन्टर' 
कार्यसम्पादन बैठकमा महामन्त्री थापालाई संस्थापनका नेताहरूको 'काउन्टर'  बैठकमा बोल्दै संस्थापन पक्षीय नेता एनपी साउदले महाधिवेशनको अपूर्ण कार्यतालिका स्वीकार्य नहुने धारणा राखे । बैठकमा राखेको धारणाबारे जानकारी दिँदै उनले पार्टीले अहिले पनि व्यवहारिक रूपमा जटिल हुने कार्यतालिका ल्याएको भन्दै पुनः कार्यतालिका ल्याउँदा सबै तहको महाधिवेशन हुने ग्यारेन्टीसहितको कार्यतालिका आउनुपर्ने धारणा राखेको बताए ।
Weather Update