यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने
मंगलबार, पुस ८, २०८२
पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नवीकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्।
साताको लोकप्रिय

