Harsamaya
प्रतिनिधिसभाको पुन:स्थापना माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुँदै
प्रतिनिधिसभाको पुन:स्थापना माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुँदै यसअघि कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका हुन् ।
सभापति देउवा उपसभापति र महामन्त्रीहरूसहित यी नेताहरूले गरेनन् संसद् पुनःस्थापनाका लागि हस्ताक्षर
सभापति देउवा उपसभापति र महामन्त्रीहरूसहित यी नेताहरूले गरेनन् संसद् पुनःस्थापनाका लागि हस्ताक्षर अहिले कांग्रेसले पुरक निवेदन लैजाने तयारी गरिरहेको छ। जसमा ६८ जना कांग्रेस सांसद्ले हस्ताक्षर गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 
Weather Update