ओली समूहले टुङ्ग्यायो उम्मेदवार, टिममा को को परे ?
सोमबार, मंसिर २९, २०८२
यद्यपि सचिव पदका उम्मेदवार लेखराज भट्टले भने सचिवमा नलड्ने बताएका छन् । उनले भने, ‘साथीहरूसँग कुरा गर्दैछु । सचिव पदमा लड्दिन । अन्य कुनै पदमा लड्न सक्छु साथीहरूसँग कुरा गर्दै छु ।’
साताको लोकप्रिय

