एमाले प्रतिनिधि छनोटमा सहमतिलाई लत्याइयो, एकतर्फी निर्णय भयो : पेम्बा गुरुङ भोटे (भिडियोसहित)
बुधबार, मंसिर २४, २०८२
‘हामीले पटक–पटक नैतिकता र विश्वसनीयताको आधारमा राजीनामा दिनुपर्ने माग राख्यौँ, तर शीर्ष नेताहरूको संरक्षणका कारण समस्या यथावत् छ,’ गुरुङले बताए । यो विषयले सङ्गठनभित्रको नैतिक मूल्य, सार्वजनिक छवि र आन्तरिक विश्वासमै असर पारेको उनको तर्क छ ।
साताको लोकप्रिय

