बैंकिङ प्रणालीमा थुप्रियो पैसा
आइतबार, मंसिर २१, २०८२
लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक हुँदा नेपाल राष्ट्र बैंकले पटकपटक विभिन्न उपकरणमार्फत प्रशोचन गरी मुद्रा व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले चालू आवको मंसिर २० सम्म विभिन्न अवधिमा नौ खर्ब १७ अर्ब ३९ करोड ५३ लाख रुपैयाँबराबरको तरलता व्यवस्थापन गरेको छ ।
साताको लोकप्रिय

