सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
शनिबार, मंसिर २०, २०८२
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो ।
साताको लोकप्रिय

