महाधिवेशनमा सहभागी हुन एमालेको घरदैलो अभियान
बुधबार, मंसिर २४, २०८२
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
मंगलबार, मंसिर २३, २०८२
उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले भेट्ने निमन्त्रणा दिन बाँकी रहेको छ ।
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।
ईश्वर पोखरेल निकट पौडेलले एमाले सचिवमा उम्मेदवारी दिने
सोमबार, मंसिर १५, २०८२
मधेस प्रदेशबाट ईश्वर पोखरेल समूहको तर्फबाट सचिव पदमा उभिने सम्भावना अधिक भएसँगै एमालेभित्रको प्रतिस्पर्धा रोचक मोडतर्फ उन्मुख भएको छ ।
साताको लोकप्रिय

-1765345807.jpg)