गृहमन्त्री अर्यालद्वारा मतदानस्थलको अनुगमन
बुधबार, फागुन २०, २०८२
गृहमन्त्रीलाई निर्वाचन व्यवस्थापन सूचना केन्द्रमा पालिका स्तरसम्म जनशक्ति व्यवस्थापन एवं परिचालन, निर्वाचनमा खटिएका सबैको एकीकृत सूचना निर्वाचन प्रहरी, मतदान स्थल र मतपेटिकाको अवस्था, मतगणना उम्मेदवारको विवरण प्राप्त गर्न सकिनेबारे जानकारी गराइएको थियो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रबारे जानकारी दिएका हुन् ।
कर्णालीका ३५९ मतदानस्थल अति संवेदनशील
बिहीबार, फागुन १४, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका ३५९ मतदान स्थल अति संवेदनशील रहेको जनाएको छ ।
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील
बुधबार, माघ १४, २०८२
हाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आइतबार, मंसिर १४, २०८२
आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।
साताको लोकप्रिय

