Harsamaya
किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने बताइएको छ।
यी १७ वटा निर्माण कम्पनी परे कालोसूचीमा
यी १७ वटा निर्माण कम्पनी परे कालोसूचीमा सूचना अनुसार ती कम्पनीहरूले कार्य सम्पन्न नगरेको, सम्झौता उल्लङ्घन गरेको वा निर्माण कार्य समयमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो ।
सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा
सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा सरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ ।
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग (सूचीसहित)
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग (सूचीसहित) सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाए अनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।
४ निर्माण कम्पनी परे कालो सूचीमा
४ निर्माण कम्पनी परे कालो सूचीमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला उच्च अदालत पाटनले तथ्य र आधारविना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ।
Weather Update