सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह
आइतबार, मंसिर ७, २०८२
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
साताको लोकप्रिय

