दुर्गा प्रसाईँ समूहले गर्यो देशभर आन्दोलन घोषणा, प्रसाईँलाई रिहाइ गर्न माग
बिहीबार, फागुन ७, २०८२
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
दुर्गा प्रसाईँको समूहले लियो नेपाल बन्दको कार्यक्रम फिर्ता, सरकारसँग सहमति
आइतबार, मंसिर ७, २०८२
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो । यससँगै आजबाट हुने भनिएको नेपाल बन्द अभियानले फिर्ता लिएको छ ।
साताको लोकप्रिय

