मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन
शनिबार, मंसिर ६, २०८२
नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरुको यही मंसिर १५ गते काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका इन्चार्ज बिक्की यादवले जानकारी दिए ।
साताको लोकप्रिय

-1763800351.jpeg)