Harsamaya
छानबिनका नाममा दुःख दिने काम भयो : ओली
छानबिनका नाममा दुःख दिने काम भयो : ओली इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका हुन् । 
तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 
तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह  अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धान्जली सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।
पार्टीको केन्द्रीय कमिटीको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली
पार्टीको केन्द्रीय कमिटीको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली उनले नेकपा एमाले साँचो कम्युनिष्ट पार्टी भएको भन्दै यो झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी नभएको बताए ।
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनीयताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनीयताको सपथ महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित केन्द्रीय कमिटी तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले समेत शपथ ग्रहण लिएका हुन् ।
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी वामपन्थी विचारबाट पतन भएकाहरुको एकता - अध्यक्ष ओली
नेपाली कम्युनिष्ट पार्टी वामपन्थी विचारबाट पतन भएकाहरुको एकता - अध्यक्ष ओली शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले  वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए । 
Weather Update