मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु
बुधबार, असोज ७, २०८३
श्रम तथा यातायात मन्त्रालयले, मधेश प्रदेशले आज जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयलाई स्मार्ट कार्ड हस्तान्तरण गरी वितरण सुरु गरेको छ ।
२७ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, अब नयाँ २४ घण्टाभित्रै छापिने
बिहीबार, असार ३२, २०८३
यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।
दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
शुक्रबार, पुस २५, २०८२
गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
शुक्रबार, मंसिर ५, २०८२
विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ ।
साताको लोकप्रिय

