चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
बिहीबार, मंसिर ४, २०८२
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
साताको लोकप्रिय

