आजको विनिमयदर : डलर स्थिर, युरोसहित प्रमुख विदेशी मुद्रा महँगिए
बुधबार, माघ २८, २०८२
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । यसले आयातमुखी बजारमा दबाब कायमै रहेको संकेत गर्छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
शनिबार, माघ २४, २०८२
चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
डलरदेखि दिनारसम्म आजको भाउ कस्तो ?
शुक्रबार, माघ २३, २०८२
अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । आजका दरअनुसार अमेरिकी डलर स्थिरजस्तै देखिएको छ भने युरोपेली र खाडी मुलुकका मुद्राको मूल्य पनि उच्च तहमा कायम रहेको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
शनिबार, माघ १७, २०८२
कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, कायम भएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
शुक्रबार, माघ १६, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बुधबार, माघ १४, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ ।
डलरसहित प्रमुख विदेशी मुद्राको दर सार्वजनिक, आज कुन मुद्रा कति पर्छ ?
मंगलबार, माघ १३, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरसहित अधिकांश अन्तर्राष्ट्रिय मुद्राको मूल्य उच्च तहमा कायम रहेको छ ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सोमबार, माघ १२, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आइतबार, माघ ११, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।
डलरले तोड्यो नयाँ रेकर्ड, नेपाली बजारमा विदेशी मुद्राको मूल्य उकालो
शनिबार, माघ १०, २०८२
अमेरिकी डलरको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
शुक्रबार, माघ ९, २०८२
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ २१ पैसा कायम गरिएको छ...
डलर थप महँगियो, प्रमुख विदेशी मुद्रामा उतार–चढाव जारी
बुधबार, माघ ७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य थप बढेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर र युरोको मूल्य बढ्यो‚ यस्तो छ अन्यको विनिमय दर
मंगलबार, माघ ६, २०८२
युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
साताको लोकप्रिय

