हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग बंगलादेशको पुनः औपचारिक आग्रह
सोमबार, मंसिर ८, २०८२
फैसलापछि ढाकाले भारतलाई दुवै दोषी व्यक्तिलाई बिना ढिलाइ हस्तान्तरण गर्न आग्रह गरेको ढाका ट्रिब्युनले जनाएको छ ।
हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा हसिनाको छोरा वाजेद आशावादी
बुधबार, मंसिर ३, २०८२
हसिनाले आफ्नो विरुद्धमा गरिएको फैसलाको जवाफ दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र अध्यक्षता गरेको धांधलीयुक्त न्यायाधिकरणले गरेको निर्णयमा कुनै लोकतान्त्रिक जनादेश नभएको बताएकी छिन् ।
हसिनामाथिको मृत्युदण्डपछि शान्त ढाका
बुधबार, मंसिर ३, २०८२
सोमबार ढिलोसम्म हसिनाका विरोधीहरू र सुरक्षा निकायहरूबीच झडप भयो ।
साताको लोकप्रिय

