तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा
सोमबार, मंसिर १, २०८२
प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
साताको लोकप्रिय

