नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९% मात्रै प्रिमियम
मंगलबार, भदौ ९, २०८३
बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
डोल्पाको दुनैमा ‘एटिएम’ सेवा आरम्भ
बिहीबार, मंसिर ४, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे ।
नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो
सोमबार, मंसिर १, २०८२
साथै उनले सबैतिर निराशा पैदा हुँदा बैंकिङ क्षेत्र समेत प्रभावित बनेको भन्दै बचत बृद्धि र लगानीमा समेत निराशा बढेको बताए ।
नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
सोमबार, माघ ७, २०८१
नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।
साताको लोकप्रिय

