Harsamaya
कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी
कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन् । त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन् ।
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे । 
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दसैँ भित्र्याउन घर पुग्ने सोचमा छन् । यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो । 
कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व
कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशन : सामाजिक न्याय र समावेशी नीति
कांग्रेसको १५औँ महाधिवेशन : सामाजिक न्याय र समावेशी नीति त्यसैले कांग्रेस महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न सभापति को बन्ने भन्ने होइन। प्रश्न हो, अब बन्ने कांग्रेसले काठमाडौंको शक्तिशाली मानिस र कालिकोटको शक्तिहीन नागरिकलाई राज्य वास्तवमै बराबर छ भन्ने अनुभूति गराउन सक्छ कि सक्दैन?
देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन (भिडियोसहित)
देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन (भिडियोसहित) आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनमा आफूले उठाएका विषय अहिले पनि सान्दर्भिक रहेको बताए । 
संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी
संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी उनले भने, ‘देशको संविधान बनाउनमा सबैभन्दा ठूलो भूमिका निर्वाह नेपाली कांग्रेसले गरेको थियो । कांग्रेसको सरकारले कमैया मुक्ति गरेको थियो ।’
संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई (भिडियोसहित)
संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई (भिडियोसहित) आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेशलाई बुझ्न आवश्यक रहेको बताए।
कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल
कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भूसालले महाधिवेशन कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन तथा संवाद गर्ने महत्वपूर्ण थलो भएको बताइन् । 
सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई
सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए।
कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन
कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा पार्टी सभापति गगनकुमार थापा रहेका छन् । 
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र कर स्थायित्वमा जोड
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र कर स्थायित्वमा जोड कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्ने बहस भइरहेको छ। यस क्रममा निजी क्षेत्रको भूमिका, लगानी सुरक्षा, कर स्थायित्व र राज्यको भूमिकालाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने विषय महाधिवेशनको आर्थिक बहसमा उठेको छ।
Weather Update