प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन
शुक्रबार, कात्तिक २८, २०८२
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
साताको लोकप्रिय

