इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
साताको लोकप्रिय

