Harsamaya
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।
डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकोले अर्यालको विजय सुनिश्चित थियो। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।
मधेसको सभामुखमा यादवको उम्मेद्वारी 
मधेसको सभामुखमा यादवको उम्मेद्वारी  उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको पस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
Weather Update