जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु
बुधबार, कात्तिक २६, २०८२
उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जङ्गली मुख्यमन्त्री राजीनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
साताको लोकप्रिय

