हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे
मंगलबार, कात्तिक २५, २०८२
प्रहरी हिरासतमा मृत्यु भएका गंगे सुनारका आफन्तले पाँच दिनपछि उनको शव बुझेका छन् । मृतक सुनारको पोस्टमार्टम रिपोर्ट आएपछि आफन्तले शव बुझेका हुन् ।
साताको लोकप्रिय

