अमेरिकाले बालेन र सुदन जस्ता पात्र जन्मायो : चौलागाईं
मंगलबार, कात्तिक २५, २०८२
चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुदन गुरुङ जस्ता पात्र जन्माएको बताए । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उनको धारणा छ ।
साताको लोकप्रिय

