Harsamaya
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड 
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड  नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ ।
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन 
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन  नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
Weather Update