कृत्रिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यु सम्बन्धी संयुक्त अभ्यास सम्पन्न
बुधबार, कात्तिक १९, २०८२
सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकको परिसरमा कृत्रिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यु सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।
साताको लोकप्रिय

