कप्तानगञ्ज गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न सरकारसँग नेकपाको माग
बुधबार, साउन १३, २०८३
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेको हो ।
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता
सोमबार, पुस २८, २०८२
सहमतिअनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्रको पक्षमा सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष जारी राखिने उल्लेख गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने
आइतबार, कात्तिक ३०, २०८२
त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए ।
नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ : माधव नेपाल
बुधबार, कात्तिक १९, २०८२
बुधबार काठमाडौंमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् ।
साताको लोकप्रिय

