थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा
मंगलबार, कात्तिक १८, २०८२
यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो ।
साताको लोकप्रिय

