बालबालिकालाई दिन तयारी परिएको खोप म्याद नाघेको भेटियो (भिडियोसहित)
मंगलबार, कात्तिक १८, २०८२
चन्द्रपुर अस्पतालबाट ल्याइएको भ्याक्सिन म्याद गुज्रिएको भेटिएकाले तत्काल सो खोप दिन रोकिएको चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले बताए । उनले कर्मचारी तहबाट त्रुटि भएको स्वीकार गरे ।
साताको लोकप्रिय

